छ महिना भन्दा कम अवधिको लागि संस्थागत मुद्दती निक्षेप राख्न नपाइने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले छ महिना भन्दा कम अवधिको लागि संस्थागत मुद्दती निक्षेप राख्न नपाइने व्यवस्था गरेकाे छ।

काठमाडौं । अब बैंकहरुले ऋणीको धितो लिलामीका लागि सूचना जारी गर्दा व्यक्तिको फोटो छाप्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै धितो लिलामीका लागि सार्वजनिक गरिने सूचनामा प्राकृतिक व्यक्तिको फोटो प्रकाशन गर्न नपाइने व्यवस्था गरेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार बिहानै राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसी अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो ।

काठमाडौं । प्रभु बैंक लिमिटेड र धुलिखेल स्थित हिमालय दृश्य रिसोर्ट बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले चिरायु नेशनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसंग सम्झौता गरेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।