काठमाडौं (आपास) । सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंमा ‘बिजनेस लिडर्स नाइट २०१८’को आयोजना गर्यो । सो अवसरमा कम्पनीले देशभरका उत्कृष्ट शाखा र आफ्ना सेल्स टिमका सदस्यहरुलाई पुरस्कृत गरेको छ ।
काठमाडौं । नबिल बैंकले शैक्षिक कर्जाको प्रक्रियालाई अझै सरल बनाएको छ । बैंकले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूका लागि प्रदान गरिने शैक्षिक कर्जाको प्रक्रियालाई अझै सरल बनाएको हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले गोकर्णेश्वर (जोरपाटी) नगरपालिका वडा नं. ५ मा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् ।