बैङ्क–वित्त / बीमा
१२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्र्तिक १५ गतेदेखि |
काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि कार्तिक १५ देखि १८ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना हुने भएको छ ।



