ग्यालेक्सी एस१० नेपाली बजारमा, ५१२ जीबीको बजार मूल्य १ लाख ५४ | नौवटा बैंकबाट फाइनान्सको समेत व्यवस्था
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस१० स्मार्ट फोनका साथै एस सिरिजका विभिन्न चार मोडलका फोनहरू नेपाली बजारमा ल्याएको छ ।
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस१० स्मार्ट फोनका साथै एस सिरिजका विभिन्न चार मोडलका फोनहरू नेपाली बजारमा ल्याएको छ ।
ओपो र एरिक्सनबीच बहुबार्षिक वैश्विक प्याटेन्ट अनुमतिका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ । यो सहमतिमा प्याटेन्ट लाईसेन्सिङ र विभिन्न न्यवसायिक योजनाका लागि साझेदारीका लागि सम्झौता समेटिएको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर भिभोले आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ‘भिभो भी १५ प्रो’ सार्वजनिक गरेको छ । कम्पनीले फेब्रअरीमा छिमेकी मुलुक भारत तथा बिहिबार नेपाली बजारमा भीभो भी १५ र भीभो भी १५ प्रो नामक स्मार्टफोन ल्याएको हो ।
काठमाडौं । ओपोले एफ९को मूल्य घटाउने घोषणा गरेको छ । कम्पनीले पहिले ४१ हजार ५ सय ९० रुपैयाँमा विक्रीवितरण गरिरहेको उक्त फोन अब हालैको मूल्य समायोजनपछि ३७ हजार ९ सय ९० मा उपलब्ध रहेको जानकारी दिएको हो ।
काठमाडौं । सामसुङ्ग इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस टेन स्मार्ट फोन बजारमा उपलब्ध गराएको छ । एस सिरिज अन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा प्रस्तुत गरेको छ । यससँगै स्मार्टफोनको बजारमा सम्पूर्ण आवश्यकताहरुलाई यस फोनले समेट्ने छ । यसको लागि क्यामरा, डिस्प्ले तथा कार्यक्षमता अद्वितीय रहेको
फेसबुकले क्लियर हिस्टोरी नामक फिचर ल्याउने भएको छ । उक्त फिचरको सहयोगमा फेसबुक प्रयोगकर्ताले फेसबुकमा एकत्रित गरिएका डाटा डिलिट गर्न सक्नेछन् ।
काठमाडौं । अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग उच्च गतिले बढाएका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ ।
बार्सिलोना, स्पेन । फेब्रुअरी २३का दिन स्पेनको बार्सिलोनामा ओपोले आफ्नो पहिलो ग्लोबल ईन्नोभेसन ईभेन्टको आयोजना गरेको छ । विश्वका उत्कृष्ट ५ स्मार्टफोन ब्राण्ड मध्य पर्ने ओपोले कार्यक्रम मार्फत सन् २०१९का लागि योजनाबद्ध आफ्ना नवप्रवर्तनात्मक रोचक घोषणाहरु प्रस्तुत गरेको हो ।
काठमाडौं । नेपाल टेलिकमले आज मंगलवार विलिङ सिष्टम अपग्रेड गर्ने भएकाले मोबाइल सेवामा समस्या आउनसक्ने जानकारी दिएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले विलिङ सिष्टम अपग्रेड गर्दा त्यस्तो समस्या आउन सक्ने बताएकी हुन् ।
सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ ।