रिचार्जर एपमा थपियो आधा दर्जन नयाँ फिचर, प्रणय दिवसमा आईफोन एक्स उपहार |
काठमाडौं । धेरै भन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ ।