ओपो ए७ र एथ्रीएसको मूल्य समायोजन |
काठमाडौं । अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा आफ्ना उपभोक्ताका लागि दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ र ए३एस (२ र ३ जीबी भ्यारियण्ट)लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो ।