मनकामना केबलकारमा तीन वटा डब्बा थपियो, अब ३४ वटा डब्बाबाट यात्रुलाई सेवा |
काठमाडौं । मनकामना केबलकारमा तीन वटा गोन्डोला (डब्बा) थपिएको छ । तीनवटा गोन्डोला (डिब्बा) थपिएसँगै मनकामना केबलकारले कुल ३४ वटा डब्बाबाट यात्रुहरुलाई ओसारपसार गर्ने भएको छ ।
काठमाडौं । मनकामना केबलकारमा तीन वटा गोन्डोला (डब्बा) थपिएको छ । तीनवटा गोन्डोला (डिब्बा) थपिएसँगै मनकामना केबलकारले कुल ३४ वटा डब्बाबाट यात्रुहरुलाई ओसारपसार गर्ने भएको छ ।
काठमाडौं । निजगढ, हेटौँडा– भरतपुर रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि रेल विभागले आशयपत्र माग गरेको छ । कूल १३६ किलोमिटर लामो यो मार्ग मेची– महाकाली रेलमार्ग खण्डमा पर्छ ।
काठमाडौं । महाभूकम्पका कारण भत्केको सिन्धुली सडक मर्मतसम्भार गर्न जापान सरकारले रू. १ अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
काठमाडौं । साझा यातायातले काठाडौंमा विद्युत्तीय बस सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान उक्त सेवाको उद्घाटन गरेका हुन् ।
काठमाडौं । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पूर्वाञ्चलको इटहरीमा र बीरगंजमा क्षेत्रीयस्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ ।
विराटनगर । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउनेलाई मोरङ प्रहरीले ट्राफिक परीक्षा लिने भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङ र जिल्ला ट्राफिक प्रहरीले मापसे गरी सवारी साधन सञ्चालनका कारण हुने दुर्घटना नियन्त्रण गर्न यो नयाँ अभियान सञ्चालन गरेको हो ।
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले अन्तरराष्ट्रिय उडान गर्न छुट्टै कम्पनी स्थापना गरी ३० प्रतिशत मात्रै लगानी गर्ने र बाँकी ७० प्रतिशत सेयर सर्वसाधारणलाई दिने घोषणा गरेको छ ।
काठमाडौं । फोर्डले आफ्ना ग्राहकको माग पूरा गर्न एकै दिनमा १ सय वटा नयाँ गाडीहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ । आफ्ना ग्राहकहरुले यो चाडपर्व फोर्डको नयाँ गाडीसँग मनाउन पाउन भन्ने उद्देश्यले एकै दिनमा १०० वटा नयाँ गाडी हस्तान्तरण गरेको हो ।
काठमाडौं । अटोमोबाईल क्षेत्रमा भिन्न परिचय बनाएको लक्ष्मी समूहले अटोमोटिभ डिभिजन शुरु गर्दै आइरहेको छ । इसुजु गाडिका लागि एसएमएल इसुजु गोल्डफिस इन्टरनेशनल नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएको छ ।
काठमाडौं । पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ । भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो ।