सिटिजन्सको भिसा थ्रीडी सेक्योर प्रविधि |
काठमाडौं (आपास) । सिटिजन्स बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै भिसा थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । बैंकले इण्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरीद गर्ने ग्राहकका लागि उक्त प्रविधि सञ्चालनमा ल्याएको हो ।