जेष्ठ २१, २०७५ सानिमा लाइफका थप तीन शाखा | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । सानिमा लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले बाँकेको नेपालगञ्ज, दाङको तुलसीपुर तथा रूपन्देहीको बुटवलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा