एभरेष्टको शाखा अब टाँडीमा |
काठमाडौं (आपास) । एभरेष्ट बैङ्कले चितवनको टा“डीमा अफ्नो नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बिहीवार रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रूपमा गरेका हुन् ।