पञ्चकन्याले मनायो वातावरण दिवस |
काठमाडौं (आपास) । विश्व वातावरण दिवसको अवसरमा पञ्चकन्या ग्रूपले विभिन्न कार्य गरेको छ । सो अवसरमा ग्रूपले ललितपुरको जावलाखेल, कुपण्डोल तथा काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटीमण्डप क्षेत्रको सडक पेटीमा रोपिएका बिरुवा गोडमेल, का“टछा“ट, मलजल तथा सो स्थानवरपर सरसफाइ गरेको छ ।