क्रिकेट रङ्गशाला निर्माण गर्न दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने |
काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणमा सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।
काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणमा सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।
युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईले बारा र पर्साका आँधी प्रभावितलाई आर्थिक सहयोग गरेको छ ।
लेगोस (नाइजेरिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाले बारा पर्साका आँधी पीडितका लागि एकलाख ३१ हजार रुपैयाँ सहयोग गरेको छ । उक्त रकम एनआरएनए केन्द्रीय कार्यालयमा जम्मा गरिएको छ ।
काठमाडौं । बारा र पर्साका आँधी प्रभावितलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले ७ लाख भन्दा बढी सहयोग गरेको छ । सहयोग रकम एनआरएनएको काठमाडौंस्थित सचिवालयमा अध्यक्ष भवन भट्टलाई हस्तान्तरण गरिएको हो ।
काठमाडौं । मलेसियन एयरलाइन्सको एक कार्गो कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका दुई नेपालीसहित ११ जना मजदूरको ज्यान गएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानडाले बारा र पर्साका आँधीहुरी प्रभावितलाई सहयोगका लागि रु. ५ लाखको कोष खडा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमा बन्द गर्न पूर्ण रुपमा तयार रहेको बताएका छन् । देशमा प्रवासीहरुको प्रवेश रोक्नका लागि मेक्सिको सीमा बन्द गर्नका लागि पूर्ण रुपमा तयार छौँ, उनले भने ।
क्वालालम्पुर । मलेशियाका लागि नेपालका नवनियुक्त राजदुत उदयराज पाण्डेले कसैले जघन्य किसिमका कुनै काम गरे दूतावासले कडाभन्दा कडा कारवाही गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् । साथै यहाँ रहेका संगठनको पगरी धुतेर कुनैपनी श्रमिक ठग्ने काम पुर्णरुपमा तत्काल बन्द गर्न चेत्तावनी समेत उनले दिएका छन् ।
काठमाडौं । कतै तपाईं विदेशमा समस्यामा त पर्नु भएको छैन ? यदि विदेशमा दुःख र यातना वा अरु कुनै समस्यामा पर्नुभएको छ भने अब चिन्ता नगर्नुस् ।
काठमाडौं । भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भू–उपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । मोदीले हालसम्म ३ देशमात्रै उक्त अन्तरिक्ष महाशक्तीको देशका रुपमा रहिआएकोमा अब भारत पनि समावेश भएको जानकारी दिएका हु