एनआरएनएको मतदान आज बिहान १० बजेदेखि हुने |
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन लम्बिएको छ । बुधबार राति स्थगित भएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेदेखि हुने जनाइएको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन लम्बिएको छ । बुधबार राति स्थगित भएको पदाधिकारीहरुको निर्वाचन बिहीबार बिहान १० बजेदेखि हुने जनाइएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी बढाउन आहृवान गरेकी छन् । लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै उनले लगानीका लागि आह्वान गरेकी हुन् ।
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ ।
काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृतिको सिफारिस उपलब्ध गराउने भएको छ । दूतावासले मंगलबार पुनː श्रम स्वीकृतिको सिफारिसबारे सूचना जारी गर्दै निवेदन आहृवान गरेको हो ।
वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भू पोखरेल ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्ड २०१९ बाट सम्मानित भएका छन् । न्यूज पेपर एशोसियसन अफ इन्डिया र इण्डिया मलेशिया कल्चरल फोरमले सयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पोखरेललाई सम्मान गरेको हो ।
एनआरएन अस्ट्रेलियाको नवनिर्वा्चित कार्यसमितिको पहिलो बैठक विविध निर्णय गर्दै सम्पन्न भएको छ । ‘औपचारिकतामा सम्पन्न हुने पहिलो बैठक भए पनि यसमा केही महत्वपूर्ण सन्देश जाने खाले केही निर्णय लिएर अगाडि बढेका छौं’ , एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मीले भने ।
एनआरएनए मलेसियाले साढे १३ लाख बराबरको श्रमिक कल्याणकारी कोष निमार्ण गरेको छ । एनआरएनए मलेसियाको छैटो अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै अध्यक्ष सर्वसम्मत चयन भएका हरि भट्टराईले सो कोष निमार्ण भएको घोषणा गरेका हुन ।
काठमाडौं । विदेशी कम्पनी, व्यक्ति तथा गैरआवासीय नेपालीले अब मुद्दती निक्षेप खाता खोल्न पाउने भएका छन् । बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएपछि त्यसको जोहो गर्न राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो ।
मंगलबार अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ । स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन् ।
अस्ट्रेलियाको नेपाली समाजभित्र अलग र फरक पहिचान बनाएका नुवाकोटका धर्मराज अधिकारीका पनि थुप्रै सपना थिए । मुलुकमा राजनीतिक परिवर्तन र जनपक्षीय घटनाक्रममा खुलेरै झन्डा पनि बोके अनि ०४६ सालको आन्दोलनमा गोलीको निशाना छातीमा पनि ठोके । तर राजनीतिक घटनाक्रमले फरक मोड लिँदै गर्दा अधिकारीले भने अस्ट्रेलियाक