काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत सोमबारसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको १०५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले मंसिर १६ गतेदेखि एक कित्ता बराबर १.०५ कित्ताको अनुपातमा पुष २२ गतेसम्म हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रदबाट कायम शेयरधनी कम्पनीको संस्थापक शेयरधनी
क्यानडा । सत्य−स्वरुव आचार्य साँझ २०१८ आयोजना हुने भएको छ । कार्यक्रम क्यानडाको अल्वर्टा राज्यको राजधानी एडमन्टनस्थित सेन्ट्रल लायन्स रिक्रिएशन सेन्टरमा यही नोभेम्वर १८ आइतबार साँझ हुने भएको हो ।
काठमाडौं । अनलाइन कारोबार प्रणालीमा शेयर कारोबार गर्न युनिक क्लाइन्ट कोड (युसीसी) अद्यावधिक गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले व्यक्तिगत तथा संस्थागत लगानीकर्तालाई आग्रह गरेको छ ।
काठमाडौं । नेपालका कप्तान पारस खड्का अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि−ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा परेका छन् ।
काठमाडौं । अबदेखि आफ्ना बाबुआमालाई हेला गर्ने र दुःख दिने र घर निकाला गर्ने, अपमानित गर्ने, सडकपेटीमै बेवारिसे अवस्थामा छाड्नेजस्ता हर्कत गर्ने छोराछोरीलाई जेल सजायसमेत हुने गरी कानूनी व्यवस्थाको तयारी थालिएको छ ।
काठमाडौं । विश्वका एयरलाइन्सहरूमध्ये सिंगापुर एयरलाइन्स पहिलो नम्बरमा पर्न सफल भएको छ । उक्त एयरलाइन्स उत्कृष्ट १० एयरलाइन्सको सूचीमा पहिलो नम्बरमा परेको हो ।