काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ५२.४२ प्रतिशतले नाफा बढाएको छ । बैंकले तीन महिनामा ५१ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यहि अवधिमा ३३ करोड ९६ लाख रुपैयाँ थियो ।
काठमाडौं । १६ औं हस्तकला ब्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी आयोजना हुने भएको छ । यही कार्तिक २८ गते देखि काठमाडौंको भृकुटीमण्डपमा हुने सो मेलामा करिब २ सय स्टल रहने नेपाल हस्तकला महासंघले जानकारी दिएको छ ।
हेटौँडा । ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार खरीद गरिएको छ । सूर्या गुड्स सप्लाइ प्रालि मार्फत खरीद गरिएको चीनमा निर्मित बि वाइ डी कम्पनीको कार दुई घण्टा चार्ज गरेपछि ४०० किमीसम्म चल्छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बयोधा अस्पतालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अस्पताल र बैंक बीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने उल्लेख गरिएको छ ।
काठमाडौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमासमा खुद मुनाफा १८ दशमलव ५६ प्रतिशतले वृद्धि गरी ८ करोड ४ लाख रुपैयाँ कमाएको छ ।
काठमाडौं । विजया लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो त्रैमासमा मुनाफा ७७ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको तुलनाभन्दा २ दशमलव ३३ प्रतिशतले बढेको हो ।