काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको विक्री नभएको हकप्रद शेयर खरिदका लागि आवेदन दिएको नागरिक लगानी कोषले उक्त शेयर पाउनबाट विमुख भएको छ ।
काठमाडौं । नेपाल पर्यटन बोर्डले उद्यमी इनोभेसन्ससँगको सहकार्यमा गरेको उद्यमी सिड क्याम्प २०१८ सम्पन्न भएको छ । बोर्डले सम्भावना बोकेका नयाँ योजनाहरुलाई व्यवसायमा परिवर्तन गर्नसक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ उक्त उक्त कार्यको थालनी करिब ३ महिना अघि देखि शुरु गरेको थियो ।
काठमाडौं । सर्बोच्च अदालतले मलेसियासहित खाडी मुलुक जाने कामदारको हकमा लागू भएको निː शुल्क भिसा र टिकटको निर्णय प्रभावकारी ढंगले लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको छ । यसका निम्ति आवश्यक कानुन तथा संयन्त्रको व्यवस्था गर्नू र गराउनू भनेर अदालतले सरकारका नाममा आदेश दिएको हो ।
काठमाडौ । नेपाल कुरियर सेवा संघले गोविन्द ढुंगेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको २४ औ साधारणसभाले गोविन्द ढुंगेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई गुणस्तर चिन्ह प्रदान गरेको जानकारी दिएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ्ग, भोजपुर र डडेलधुराका आठ स्थानमा शाखारहित बैंकिङ सेवा युनिट संचालनमा ल्याएको छ । बैंकले खोटाङ्गमा पर्ने हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खोले र राजापानीमा २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।