जेष्ठ ४, २०७५ नबिललका थप पाँच शाखा सञ्चालनमा | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । नबिल बैङ्कले देशका विभिन्न स्थानमा थप शाखा सञ्चालन गरेको छ ।
जेष्ठ ४, २०७५ मेगाका थप तीन शाखा सञ्चालनमा | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । मेगा बैङ्कले हालै नेपालका तीन स्थान आफ्ना नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
जेष्ठ ४, २०७५ नयाँ होण्डा ग्राजिया नेपाली बजारमा | आर्थिक पाटी संवाददाता काठमाडौं (अस) । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले हालै नयाँ होण्डा ग्राजिया सार्वजनिक गरेको छ ।
जेष्ठ ४, २०७५ ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । ग्लोबल आईएमई बैङ्कले थप चार स्थानबाट शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।
जेष्ठ ३, २०७५ एभरेष्ट र आईएमई जनरल इन्स्योरेन्सबीच सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । एभरेष्ट बैंक र आईएमई जनरल इन्स्योरेन्सबीच बुधवार एक सम्झौता भएको छ ।
जेष्ठ ३, २०७५ बीओके र गुराँस लाइफबीच सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । बैंक अफ काठमाण्डू (बीओके) र गुराँस लाइफ इन्स्योरेन्सबीच हालै एक सम्झौता भएको छ ।
जेष्ठ ३, २०७५ सिद्धार्थ बैङ्क मास्टर कार्डको मुख्य सदस्य | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । सिद्धार्थ बैङ्क इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक कम्पनी मास्टर कार्डको मुख्य सदस्यमा छनोट भएको छ ।
जेष्ठ ३, २०७५ सिद्धार्थ बैङ्क मास्टर कार्डको मुख्य सदस्य | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । सिद्धार्थ बैङ्क इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक कम्पनी मास्टर कार्डको मुख्य सदस्यमा छनोट भएको छ ।
जेष्ठ ३, २०७५ सामसुङको सर्भिस सेण्टर हेटौंडामा | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । सामसुङले मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस सेण्टर सञ्चालनमा ल्याएको छ ।
जेष्ठ ३, २०७५ प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा श्रवणकुमार अग्रवाल नियुक्त भएका छन् ।