काठमाडौं (आपा) । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गर्ने निर्णय गरेपछि मलेशिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकिएको छ ।
काठमाडौं (आपा) । आफ्ना ग्राहकहरुको हितका लागि विभिन्न समयमा विभिन्न किसिमका योजना ल्याउँदै आएको एनआईसी एशिया बैंकले हालै अर्को योजना सार्वजनिक गरेको छ ।
काठमाडौं (आपास) । सीजी मोटोकोर्पले ट्राफिक प्रहरी ललितपुरलाई क्लोज सर्किट क्यामरा हस्तान्तरण गरेको छ । कम्पनीले दिएको उक्त क्यामरा ललितपुर ट्राफिक प्रहरीको मोबाइल सवारीसाधनमा जडान गरिने बताइएको छ ।
काठमाडौं (आपास) । एभरेष्ट बैङ्कले चितवनको टा“डीमा अफ्नो नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बिहीवार रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रूपमा गरेका हुन् ।