नेपालमा मनसुन भित्रिइसके पनि देशभर सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ । मौसमविद समीर श्रेष्ठका अनुसार जुन १५ तारिखभित्र मनसुन देशभर सक्रिय हुने बताए । जेठ २५ गते अर्थात ८ जुनदेखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा सामान्यतया १० जुनमा प्रवेश गर्ने गर्दछ । तर वर्षको मनसुन दुई
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७५÷७६ को बजेट कार्यान्वयनका लागि असार २५ भित्रै ठोस कार्ययोजना बनाउने भएको छ । त्यसका लागि सबै मन्त्री तथा सचिवलाई शुक्रवारै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
काठमाडौं (आपास) । ओप्पोले ‘समर सेल्फी कन्टेष्ट’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त कन्टेष्टमा ओप्पोको कुनै पनि स्मार्टफोन खरीद गर्ने उपभोक्ता सहभागी हुन पाउने कम्पनीले बताएको छ ।
काठमाडौं । सरकारले १ सय ५० सीसी भन्दा माथिका मोटरसाइकलहरुमा अन्तःशुल्क वृद्घि गरेको छ । नयाँ बजेटमार्फत बाइकको अन्तशुल्क ४० प्रतिशतसम्म बढेको छ । पहिला सबै बाइकमा ४० प्रतिशत मात्रै अन्तशुल्क लाग्ने गथ्र्यो । बजेटमार्फत १ सय ५० सीसीदेखि २ सय ५० सीसीका बाइकको अन्तशुल्क १० प्रतिशत बढाएर ५० प्रतिशत पुर
काठमाडौं । सार्वजनिक यातायातका रूपमा विश्वका विभिन्न देशमा दुईपाङ्ग्रे मोबाइल ट्याक्सीको प्रयोग बढ्दै गएको छ । ती देशमा बस, मिनीबस तथा ट्याक्सीको सट्टा मोटरसाइकल मोबाइल ट्याक्सीको प्रयोग बढ्दो छ ।
काठमाडौं (आपास) । विभिन्न अन्तरराष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको आरोप लागेका फुटबल खेलाडीलाई बिहीवार विशेष अदालतले सफाइ दिएको छ । उनीहरुलाई विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलाशले सफाइ दिएको हो ।
काठमाडौं आपास) । नेपाल आयल निगमको कार्यकारी निर्देशक अब खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निगमको कार्यकारी निर्देशक पद त्यस्तो प्रक्रियाबाट पूर्ति गरिने बताएका हुन् ।
काठमाडौं । निजी जग्गामा लगाइएको वन पैदावारलाई कटान गरी विक्री गर्ने सोचाइमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने अबदेखि कानूनको फन्दामा परी तपाईंलाई सजायसमेत हुन सक्छ ।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गरिने भनिएको १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू भएको छ । रू. २ अर्ब ४१ करोड ५८ लाख लागतको सो आयोजना म्याग्दी हाइड्रोपावर लिमिटेडले निर्माण गर्न थालेको हो ।