आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
अंकट्याड प्रतिवेदनː कम विकसित ४७ राष्ट्रका ७० प्रतिशत युवा स्वरोजगार |
काठमाडौं । कम विकसित ४७ राष्ट्रका ७० प्रतिशत युवा स्वरोजगारमा सक्रिय रहेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र संघ अन्तर्गतको अंकट्याड अर्थात संयुक्त राष्ट्रसंघको व्यापार र विकासको सम्मेलनले विश्वका कम विकसित राष्ट्रको प्रतिवेदन (लिस्ट डेभलप्ड कन्ट्रीज रिपोर्ट २०१८) एलडिसी सार्वजनिक गर्दै उक्त त


