काठमाडौं । गतसाता बसेको दुई वटा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । मंसिर ३ र ६ गते बसेको बैठकले केही आर्थिक र धेरै राजनीतिक निर्णहरू गरेको सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले पत्रकार सम्मेलन मार्फत बिहिबार जानकारी दिएका छन् ।