आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
आगामी मार्चमा लगानी सम्मेलन हुने |
काठमाडौं । नेपाल सरकारले आगामी मार्च महिनामा लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । बोर्ड अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले सम्मेलन आयोजनाका लागी अर्थमन्त्री युवराज खतिवडा संयोजकत्वमा ११ सदस्यीय लगानी परामर्श समिति गठन गरेको छ । समितिले बोर्डको गतिविधिलाई बलियो बनाउन स


