काठमाडौं । ओम डेभलपमेण्ट बैंकले आफ्ना शेयरधनीलाई १२.७ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पूँजीको १२.७ प्रतिशत बोनस दिन लागेको हो ।
काठमाडौं । क्यानडाले शरणार्थीको मामिलामा उदार नीति अपनाएको छ । त्यहाँको संसद्ले हालै मात्र तीन वर्षभित्र १० लाखभन्दा बढी आप्रवासीलाई स्थायी आप्रवासन अनुमतिपत्र दिने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । कृषि विकास बैंकले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको ७२८औ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५.०५३ प्रतिशत नगद लभांश र ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गरेका छन् ।
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा भएको सभामा प्रवन्ध सञ्चालक डा. आत्माराम घिमिरे, सञ्चालकहरु सुशिल थापा, रामबहादुर पाण्डे र राजेन्द्र वस्तीको उपस्थिति थियो ।