काठमाडौं । सोमर्स्वीले फ्रेन्डसिप महिना अन्तर्गत काठमाडौंमा सांगीतिक कार्यक्रम गरेको छ । ब्राण्ड एम्बेसडर सुशान्त केसीसँगको सहकार्यमा सोमर्स्वीले अगस्ट महिनाभर सिङ विथ सुशान्त आयोजना गरिरहेको छ । यसै अन्तर्गत काठमाडौंमा कार्यक्रम लाइभ सांगीतिक प्रस्तुती दिएको कम्पनीले जनाएको छ ।