काठमाडौं । गत आइतवार नमोबुद्ध नगरपालिकाले भकुण्डेवेशीमा सञ्चालित आठ वटा ईट्टा उद्योगहरु बन्द भएको बेला पारी डोजर लगाई भत्काएकोप्रति व्यवसायीहरुले आपत्ति जनाएका छन् ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध गराई आजबाट कारोबार सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ओम समाज डेन्टल हस्पिटलसँग साझेदारी गरेको छ । चावहिल र नयाँ नैकाप कलंकी स्थित ओम समाज डेन्टल हस्पिटल सबैका लागि नेपालमा शिर्ष दन्त चिकित्सा सेवा प्रदान गर्ने बहुविशेषता भएको दन्त स्वास्थ्य सेवा केन्द्र हो ।
काठमाडौं । नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाडपर्व तथा नाडा अटो शोको अवसरमा “फेस्टिभ हट डिल” योजना प्रस्तुत गरेको छ ।
काठमाडौं । ओयो होटल्स एण्ड होम्स, भारत तथा दक्षिण एशियको सबैभन्दा ठुलो होटल श्रृंखला, घर तथा आवासले नेपालमा ओयो लाइट, कन्जुमर एपको लाइट संस्करण अनावरण गरेको छ । यो एप विश्वव्यापी रुपमा पनि उपलब्ध रहेको छ ।
काठमाडौं । धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला बुधबार २१ दिन बितिसक्दा पनि खुलेको छैन ।
काठमाडौं । निजगढ जोड्ने द्रुतमार्ग निर्माणका लागि १ खर्ब ७५ अर्ब रुपैयाँ आवश्यक पर्ने नेपाली सेनाले जानकारी दिएको छ । मन्त्रिपरिषदले हालै स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार त्यति रकम लाग्ने जानकारी दिइएको हो ।
काठमाडौं । सिटिजन्स बैंकले आफ्ना लगानीकर्ताहरुलाई १५ प्रतिशत लाभांस दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले १२ प्रतिशत नगद लाभांस र ३ प्रतिशत बोनस सेयर गरी १५ प्रतिशत लाभांस दिने निर्णय गरेको हो ।
काठमाडौं । मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको छ । सोमबार साना मझौला व्यवसायको प्रवर्द्धनका लागि बैंक र महासंघबीच सम्झौता भएको हो ।
काठमाडौं । युनाईटेड ईन्स्योरेन्स कम्पनीको अध्यक्षमा भरत बहादुर कार्की सर्वसम्मत चयन भएका छन् । यही भाद्र ९ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई अध्यक्ष पदमा प्रस्ताव गरेको थियो ।