धनुषाको ढल्केवर केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुका लागि दुईदिने वित्तीय साक्षरता तथा अभिमुखीकरण तालीम सञ्चालन गरेको छ ।
काठमाडौं । बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सवारीसाधनको बृहत मेला ’नाडा अटो शो’ चलिरहेको छ । विद्युतीय सवारीमा अवलोकन कर्ताको आर्कषण देखिएको छ । साथैै विद्युतीय सवारीमा पछिल्लो समय नयाँ आविष्कार पनि भइरहेको छ । यो वर्ष पनि धेरै कम्पनीले दइपांग्रे विद्युतीय सवारीसाधन प्रदर्शनी गरेका छन् ।
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीतिनियम तथा काम कारवाहीलाई अगाडि बढाएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखापरेको बताएका छन् ।
काठमाडौं । विज्ञापन नियमनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित भएको छ । राष्ट्रियसभाबाट पारित भएको यो विधेयकलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।
काठमाडौं । एनसेल प्रालिले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत कमल सुवेदी र उनको समुहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिता थिम बुवा रहेको थियो ।
काठमाडौं । नेपालको महान पर्व दशैं र तिहारको अवसरमा पारामाउन्ट मोटर्स प्रालिले चाडपर्व अफर “सानदार दशैं तिहार” को घोषणा गरेको छ । “धुमधाम दशैं तिहार एमजी मा छ सानदार उपहार” नारा सहित दशैं र तिहारको खुसीयालीको अवसरमा घोषणा गरिएको यस स्किममा ग्राहकहरुका लागि थुप्रै फाइदाहरु र अफरहरु रहेको छ ।
काठमाडौं । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभि–रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ । रेनो ट्राइबर भ्रिकुटीमण्डपमा नाडा अटो शो २०१९ मा प्रदर्शनी गरिएको छ ।
दोहा, कतार । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले क्वालालम्पुरस्थित युएनडब्लुटीओ विश्व पर्यटन सम्मेलनको उद्घाटनको क्रममा मलेसियाका प्रधानमन्त्री एवं वरिष्ठ सरकारी अधिकारीहरुसँग भेट गरेका छन् ।