काठमाडौं । सरकारले स्मार्ट टेलिकमलाई प्रदेश ५, ६ र ७ मा मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर ओछ्याउन थप समयसीमा नदिने भएको छ । योसँगै स्मार्टसँग अप्टिकल फाइबर बिछ्याउन गरिएको सम्झौता स्वतː खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले सम्झौताको २ वर्ष्भित्र काम सकाउने समयसीमा दिएको थियो ।