काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघको आसन्न निर्वाचनका लागि आइतबार उम्मेदवार मनोनयन सम्पन्न भएको छ । सूचना प्रविधिको छाता संगठनको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष नवराज कुँवर र महिला उपाध्यक्ष सुनैना पाण्डेको समुह बिच प्रतिष्पर्धा हुँदैछ । जम्मा ४२ पदका लागि हुने निर्वाचनमा कुँवर पक्षबाट १३ ज