आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
एक अर्ब बढी लगानीको योजनामा पूर्वाधार पुर्याीइदिन्छौँ ː मुख्यमन्त्री पोखरेल |
काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाहिरी लगानी भित्राउनका लागि स्थानीय लगानीकर्ता नै अग्रसर हुनुपर्ने बताएका छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार आयोजना गरेको सार्वजनिक निजी साझेदारी संवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले निजी क्षेत्रले गर्ने एक अर्ब भन्द
कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक |
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते देखि शुरु हुने भएको छ । त्यसै गरि कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ । परीक्षा बिहान ७ बजे देखि शुरु हुने
धादिङमा मिनिट्रक दुर्घटना ː मृत्यु हुनेको संख्या सात पुग्यो | घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो
काठमाडौं । मंगलबार धादिङमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको उनले बताए । घाइते ११ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइए




