काठमाडौं । भारतीय आयल कर्पोरेशन (आइओसी)ले नेपालका लागि पेट्रोलियम तालिम केन्द्र बनाइदिने भएको छ । पुस २८ गते नयाँ दिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतलाई पेट्रोलियम तालिम केन्द्र बनाइदिन प्र