काठमाडौं । सोनाम ल्होछारको अवसरमा शुक्रबार प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । तामाङ समुदायको बाक्लो बसोबास रहेको यो प्रदेशमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । बागमती प्रदेश मन्त्रिपरिषदको पुस २७ गतेको बैठकले माघ १० गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
काठमाडौं । यूरोपियन ब्राण्ड रेनोले रु २८ लाख २० हजारको आकर्षक मूल्यमा नयाँ उत्पादन गेम चेन्जर–रेनो ट्राइबर बिहीबार नेपालमा सार्वजनिक गरेको छ । रेनो ट्राइबरले बि–सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै नयाँ गाडी बजारमा ल्याएको हो ।
काठमाडौं । दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको हो । नेपाल र चीन सरकारको संयुक्त विशेषज्ञ टोलीले पेट्रोलियम अन्वेषण कार्य अगाडि
काठमाडौं । सरकारले उखु किसानको भुक्तानी नतिर्ने चिनी उद्योगको बैंक खाता रोक्का गर्ने भएको छ । उखुको बक्यौता नर्तिने अन्नपुर्ण सुगर एण्ड जनरल प्रालि, इन्दिरा सुगर एण्ड एग्रो प्रालि र लुम्बिनी चिनी उद्योग प्रालिको बैंक खाता रोक्का गरिने भएको हो ।
काठमाडौं । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले १७ चिनियाँको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूले बुधबारसम्म संसारभर ५८२ जनामा यो भाइरसको संक्रमण देखिएको जनाएका छन् । त्यसमध्ये ५७१ जना चिनियाँ छन् ।
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको बताए ।
काठमाडौं । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् ।
काठमाडौं । स्थानीयदेखि अन्तराष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएका नेपालका लघु, घरेलु तथा साना उद्योगहरुका उत्पादनहरुको ट्रेडमार्क सुरक्षित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
सिर्जनशीलता, चाहना, जोश र उद्देश्यको खोजीले नै जीवन दो¥याइरहेको हुन्छ । वास्तवमा गहिरिएर नियाल्दा सिर्जनशील प्राणीका रुपमा यिनै पक्षले हाम्रो पहिचानको प्रतिनीधित्वपनि गरिरहेको हुन्छ । हामी सदैव उत्पादन, सुधार र ब्यक्त गर्न प्रयाशरत हन्छौँ ।
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनबाटै जरिवान तिर्न मिल्ने व्यवस्था मिलाउने तयारी थालेको छ । सेवाग्राहीले आफ्नो मोवाइलबाटै जरिवाना रकम तिर्ने व्यवस्था गर्ने तयारी भइरहेको महानगरीय ट्राफिक प्रहरी प्रमुख भिम प्रसाद ढकाले जानकारी दिए ।