‘भ्यालेन्टाइन्स स्पेसल-अ नाइट टु रिमेम्बर’मा रमे टाटा नेक्सन परिवार |
काठमाडौं । टाटा मोटर्सले लुम्बिनीमा मनोरञ्जनात्मक कार्यक्रमको साथ भ्यालेन्टाईन डे को कार्यक्रम सम्पन्न गरेको छ । ‘भ्यालेन्टाइन्स स्पेसल-अ नाइट टु रिमेम्बर’ कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडि खरिद गरेका ग्राहकहरुको लागि ‘नाइट आउट विद नेक्सन’ नाम दिई उक्त कार्यक्रमको आयोजना गरिएको थियो




