काठमाडौं । अदालतबाट सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महराले एक वक्तव्य जारी गर्दै मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय समेत बन्दै गएका छन् ।
काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । यसभन्दा अघि नेपाल व्यवस्थापन संघमा आवद्ध उनी आईतबार परिसंघको महानिर्देशकमा नियुक्त भएका हुन ।
काठमाडौं । क्यान ईन्फोटेकको तेस्रो दिन आईतबार अवलोकनकर्ताहरुको मुख्य आकर्षणमा अफरसहितका स्टल परेका छन । मेलाकै अवसर पारेर विभिन्न प्रविधी कम्पनी, संघसंस्थाहरुले सेवा लिन चाहानेहरुका लागि विशेष छुट, अफरलगायत घोषणा गरेका थिए ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा ‘नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६’ सम्पन्न भएको छ।