आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
एन आई सी एशिया बैंकमा खाता खोल्दा अधिकतम २ लाख १४ हजार रूपैयाँसम्म फाइदा |
काठमाडौं । बैंकमा खाता खोल्दा सर्वसाधरणहरूको मनमा के खुलदुली होला? आफ्नो बचतको उच्चतम ब्याजदर उहाँहरूको पहिलो रोजाइ नहोला भन्न सकिँदैन । तर एन आई सी एशिया बैंकसँग आबद्ध हुने ग्राहक महानुभावहरूका हकमा भने उहाँहरूले अनुमान गरेभन्दा बढि पाउनुहुनेछ र वास्तवमै ग्राहक महानुभावले प्राप्त गर्ने उक्त फाइदाहर




