आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
बैंक अफ काठमाण्डू लिमिटेडको २५ औँ वार्षिकोत्सव |
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा आज मिति २०७६ फाल्गुण ७ गते एक कार्यक्रमका बिच पत्रकार सम्मेलन आयोजना गरेकोे छ । उक्त समारोहमा नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जिवी नेपालको प्रमुख आतिथ्यता तथा बैैंकको संचालक समिति, ब्यवस्थापन समिति र सञ्चारकर्मीहरुको उपस्




