पर्वत । ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाक सुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको छ ।
काठमाडौं । जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्बजनिक गरेको छ । यस उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार रू सय सम्म कमाउनुको साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल जित्न सकिनेछ ।
काठमाडौं । मोबाईल भुक्तानी सेवा प्रदायक खल्ती र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी भोजले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । यस साझेदारी पश्चात भोज मार्फत अन्लाईन अर्डर गरेको खानाको पैसा खल्ती मार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ ।
काठमाडौं । एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्ताहरुलाई सम्मान गरेको छ । एफवानले अनलाइन इनभ्वाईस डिस्काउन्टिङ प्लाटफर्मको सुरुगरेसँगै यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको हो ।
काठमाडौं । आफ्नो १०औं वार्षिकोत्सव मनाउने क्रममा यो वर्ष भाइबरले अझ नौलो र रोचक विशेषताहरू ल्याउने भएको छ । आफूलाई अभिव्यक्त गर्न र आफ्ना प्रिय मानिसहरूसँग जोडिएर रहन झन् सजिलो बनाउन गोप्यता र सुरक्षा युक्त विधि अपनाउँदै नयाँ विशेषताहरू ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । ट्याक्सी व्यवसायी तथा चालकहरुले टुटल र पठाओको सेवा बन्द गराउन माग गर्दै यातायात व्यवस्था विभाग घराउ गरेका छन् । केही दिनदेखि उनीहरुले विभिन्न किसिमबाट टुटल र पठाओ जस्ता सेवा बन्द गराउन चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।
काठमाडौं । १२ वैशाख २०७२ को भूकम्पबाट भत्किएका घरको पुनर्निर्माणका लागि निजी आवास अनुदान दिने समयावधि थप भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार छूट तथा पुनः जाँच सर्वेक्षण २०७५र७६ बाट लाभग्राही कायम भएका र प्राधिकरणबाट २०७६ मंसिरपछि कायम भएका जोखिम तथा भूमिहीन लाभग्राहीले चैत २०७६ भित्र