आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
ओपोद्वारा नेपालमा ओपो एफ१५ सार्वजनिक | अल्ट्रा–स्लिक प्याकेजमा प्रो फोटोग्राफी
काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट ओपो एफ१५ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा पहिलो पटक आयोजित ओपोको अनलाइन लञ्च ईभेन्ट मार्फत फोन सार्वजनिक गरेको हो । ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन सहितको ओपो एफ१५ले ह्याण्डसेट मार्फत नै प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्




