आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स |
काठमाण्डौं । एनसेलका सबै ग्राहकले बिहीबार, चैत्र १३ बाट लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुच
सरकारले कोरोना बारे जानकारी दिने नयाँ वेब पोर्टल एप्लिकेशन शनिबारदेखि सञ्चालनमा ल्याउने |
काठमाडौं । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डटकम (www.danphehealth.com) सञ्चालनमा ल्याउने भएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टैल एप्लिकेशन सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य मन्त्रालयद्धारा आयोज




