काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को महामारीका कारण अमेरिकामा हरेक दिन ज्यान गुमाउनेहरुको संख्या बढ्दो छ । एकातिर आफन्त गुमाउनुको पीडा त छँदैछ, परिवारका सदस्यहरुले सहीसँग अन्तिम विदाई पनि गर्न पाएका छैनन् ।
काठमाडौं । अर्थमन्त्रालयले कोरोना नियन्त्रणका लागि आवश्यक सामाग्री खरीदका लागि करिब एक अर्ब रुपैयाँ रकमान्तर गरेको छ । अर्थले स्वास्थ्य मन्त्रालयलाई यो रकम दिएको हो ।
काठमाडौं । सर्वोच्च अदालतले नेपाल(भारत सीमा र अन्य विदेशी मुलुकमा विपतमा परेर नेपाल आउन चाहने नेपालीलाई ल्याउन र ल्याउन नसके उनीहरूको खाने–बस्ने प्रबन्ध मिलाइदिन सरकारलाई आदेश गरेको छ ।
काठमाडौं । देशैभर गरी ३० हजार पाँच सय ६६ जना राख्न सक्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघ, प्रदेश र स्थानीय तह मिलेर क्वारेन्टाइन व्यवस्था गरिएको जानकारी दिए ।