काठमााडौं । ज्योति समूहको स्याकर ट्रेडिङ कम्पनीले सरकारलाई १० थान व्याकप्याक स्प्रे सहयोग गरेको छ । विभिन्न ठाउँबाट हुन सक्ने संक्रमणबाट रोक्नका लागि व्याकप्याक स्प्रेको प्रयोग उपयोगि हुने भएकाले होण्डाको व्याकप्याक स्प्रे १० थान उपलब्ध गराएको ज्योति समूहका निर्देशक सौरभ ज्योतिले बताए ।