काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएका बिरामीलाई उपचार गर्न निक साइमन्स इन्स्टिच्युटले सरकारलाई १० थान पोर्टेबल भेन्टिलेटरहरु उपलब्ध गराएको छ । इन्स्टिच्युटका कार्यकारी निर्देशक डा.अनिलबहादुर श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा १० थ