आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : उर्जामन्त्री पुनको अन्तरवार्ता |
कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ ।
एनएमबी बैंकद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई एक सय थान पीपीई हस्तान्तरण |
कैलाली । एनएमबी बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ । कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक एक सय थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) आज सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरि




