दुई महिनाभित्र चीनबाट निस्किएर कोरोनाभाइरस संसारभरी फैलिसकेको छ । हालसम्म १ लाख ५४ हजारभन्दा बढीको ज्यान लिइसकेको कोरोनाभाइरसको डरले संसारभरीको आधा बढी जनसंख्या घरमा नै बस्न बाध्य छन् । तर यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो महामारी कहिले समाप्त हुनेछ ?