काठमाडौं । भाइबरले विश्वव्यापी रुपमा उब्जिएको महामारी कोभिड–१९ लाई लक्षित गर्दै यो परिस्थितिमा मानिसहरुलाई आफ्नो परिवारजन, साथीभाइ र सहकर्मीहरुसँग सम्पर्कमा रहिरहने कार्यमा मद्दत गर्न उल्लेख्य संख्यामा नयाँ पहलकदमीहरु र मुख्य विशेषताहरुका साथ आफ्नोे क्षमतामा वृद्धि गरेको छ ।