काठमाडौं । आईएमई पे र मिस वल्र्ड नेपाल अनुष्का श्रेष्ठबीच कोरोना महामारी विरुद्धको अभियानमा सहकार्य भएको छ । विश्वभर फैलिएको महामारीले विश्वका हरेक मानव जीवनलाई आँधीको चपेटामा पारेको अवस्थामा, मिस वल्र्ड नेपाल अनुष्काश्रेष्ठले नेपालको काम गर्नलाई युवाहरुलाई पुनःजोड्ने प्रयास स्वरुप एक पहलको शुरुवात