काठमाण्डौ । विश्व बैंक अन्तर्गतको आइएफसी ले कोभिडबाट सिथिल नेपाली नीजि क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्धारा आयोजना गरिएको वेविनारमा बोल्दै आइएफसीका नेपाल, ब¨लादेश र भुटानका लागि कन्ट्र्री म्यानेजर वेण्डी वर्नरले सो कुरा बताएकी हुन् ।