काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको निमित्त ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोगका लागि सम्झौता भएको छ ।
काठमाडौं । खल्ती मोवाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिटान्स भित्र्याउन शुरू गरेको छ । खल्तीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण केरियाको जि मनि ट्रान्समार्फत खल्ती मेवाइल वालेटमा सिधै रेमिटान्स भित्र्याउन
काठमाडौं । फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जिओ अटोमोवाइल्स् प्रालिले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दैे पछिल्लो बिएस ६ कम्प्लेन्ट फोर्ड २०२० मा विशेष अफर ल्याएको छ ।
काठमाडौं । प्रदेश ५ मा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रदेशका १० जिल्लामा बिहीबार रातिसम्म १ सय २४ नयाँ संक्रमित थपिएका हुन् । योसँगै प्रदेश नं. ५ मा कारोना संक्रमितको संख्या ३ हजार १ सय १० पुगेको छ ।
काठमाडौं । जनसंख्याको घडीअनुसार पनि नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ ।
काठमाडौं । कोभिड–१९ को महामारी भएदेखि हामी लामो समयसम्म घरमै बस्यौ । अहिले लकडाउन केहि खुकलो भए पछि अत्यावस्यक काममा सामाजिक दूरी कायम गर्दै निस्केका छौ । यो समयमा फोब्र्सका अनुसार, इन्टरनेट प्रयोग लगभग ७० प्रतिशतले ह्वात्तै बढेको छ ।
काठमाडौं । रियलमी, सबैभन्दा तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्डले रु १८००० मुल्य अन्तर्गत सबैभन्दा शक्तिशाली इन्ट्री लेबल स्मार्टफोन “ट्रिपल क्यामेरा, गेम मोनिस्टर”—रियलमी सी३ को घोषणा गरेको छ ।