काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा नसमेटिएका कतिपय विषय र बजेटदेखि हालसम्मको भ्याकुमलाई समेत सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउने बताएका छन् ।
काठमाडौं । नेपाल व्यवस्थापन संघले आर्थिक वर्ष २०७७∕७८ को नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यमा सहयोग पुर्याउने उद्देश्यले अनलाइनमार्फत आयोजित मौद्रिक नीति छलफल कार्यक्रमको प्रतिवेदन आज गर्वनरलाइ हस्तान्तरण गरेको छ ।
काठमाडौं । जिओ अटोमोबाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । यो विश्वको पहिलो १०–स्पिड स्वचालित ट्रान्समिसन भएको कम्पनीको दाबी छ । यसमा नयाँ २.० लिटर इकोब्लु डिजेल इन्जिन राखिएको छ ।
काठमाडौं । नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमध्येको एक भाटभटेनीले लिभोनको साथमा मिलेर “सिल्की हेयर एण्ड स्मूथ राइड” उपभोक्ता योजना संचालन गरेको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।
काठमाडौं । अजोड इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) असार २५ गतेदेखि बिक्रि खुला हुने भएको छ। कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । रिलायन्स लाइफ र सानिमा जनरल इन्स्योरेन्स सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ। दुबै कम्पनी जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्काशनको लागि धितोपत्र बोर्ड पुगेको हो।
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले कोभिड १९को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकुलन क्षमता सुदृढ गराउनका लागि सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने बताएकी छन् ।