काठमाडौं । बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४–२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।
काठमाठौं । साधना लघुवित्तको आईपीओ आज (असार २१ गते) देखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ ।
काठमाडौं । सेलकम प्रालिको ‘सेलपे सेवा’ले नेपालको अग्रणी इ-कमर्श प्लेटफार्म खेती फुडसँग ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे खेती अफरको लागि सहकार्य गरेको छ । यो अफर असार ११ गतेदेखि सुरु भएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं । युनिलिभर नेपाल (युएनएल)ले ब्राण्ड फेयर एण्ड लभ्लीलाई नयाँ नामसँगै त्वचाको स्याहार सम्बन्धी उत्पादनको पोर्टफोलियोलाई नयाँ चरण तर्फ विकास गर्न सक्षम भएको सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले नेपाल सरकारले खडा गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” कोषमा ३१ लाख सहयोग गरेको छ ।
काठमाडौं । नेपालमा विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ स्मार्ट फोन नेपाली बजारमा प्रस्तुत गरेको छ । यो स्मार्ट फोनमा सामसङको विश्वासका साथ आकर्षक मूल्यमा उपलब्ध गरिएको छ ।