आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६२ प्रतिशत काम सम्पन्न, समयमै सम्पन्न गर्न मुश्किल |
काठमाडौं । तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मिति
कोरोना ग्रसित उद्योग व्यवसाय कर्जाको पर्नुसंरचना र पुर्नतालिकिकरणमा राष्ट्र बैंकको निर्देशन | यस्तो छ कोभिड प्रभावितले ऋण तिर्ने तालिका
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रलाई वर्गीकरण गरी ऋणको सावा ब्याज तिर्ने समय निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गरेर राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म भुक्तानी हुन बाँकी सावाको किस्ता र ब्याज तिर्ने समय निर्धारण गरेको हो । राष्ट्र बैंकले पर्यटन क्ष




